aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

होटल व्यवसायीका माग बजेटले पुरा गर्‍यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
होटल व्यवसायीका माग बजेटले पुरा गर्‍यो

काठमाडौँ। कोरोना महामारीबाट सर्वाधिक मारमा परेको पर्यटन क्षेत्रलाई बजेटले राहत दिएको छ। विशेष गरी होटल व्यवसायीले होटललाई पनि उत्पादनमूलक उद्योग सरहको मान्यता दिनुपर्ने भन्दै आएको प्रमुख माग बजेटले पुरा गरेको हो। 

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै  बताएका हुन्।त्यसै गरी होटललाई निषेधाज्ञा समयको बिधुत महसुलमा छुटको व्यवस्था गरेको छ। 

त्यसै गरी आइसोलेसन सञ्चालन गरे सो को खर्च समेत सरकारले व्यहोर्ने भएको छ। 

प्रतिक्रिया दिनुहोस