aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

युवालाई १ प्रतिशत व्याजमा २५ लाख ऋण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
युवालाई १ प्रतिशत व्याजमा २५ लाख ऋण

काठमाडौं । सरकारले युवा उद्योमी बन्न चाहेनेलाई १ प्रतिशत बैंक व्याजदरमा नै ऋण उपलब्ध गराउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आर्थिक वर्ष २०७८ र७९ को बजेट भाषण गर्दै स्टार्टअफ व्यवसायीलाई १ प्रतिशत व्याजमा ऋण उपलब्ध गराउने बताका हुन । 

उनले १ प्रतिशत व्याजदरमा २५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइने बताएका छन् । त्यस्तै नविकरण र दर्तालाई एकद्धार प्रणाली मार्फत गरिने र वैदेशीक लगानी भित्र्याउनका लागि सरकारले सहजिकरण गर्ने उनले बताएका छन् । यसका लागि च्यालेन्ज फण्डका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।  
 

प्रतिक्रिया दिनुहोस