aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

साना किसानको लागि धानको विउ खरिदमा ५० प्रतिशत अनुदान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
साना किसानको लागि धानको विउ खरिदमा ५० प्रतिशत अनुदान

काठमाडौं । सरकारले साना किसानको लागि धानको विउ खरिदमा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७८÷७९ को बजेट मार्फत अर्थमन्त्री विष्णु पौडेलले साना किसानको लागि धानको विउ खरिदमा स्थानीय तहमार्फत ५० प्रतिशत अनुदान दिने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस