aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

प्रधानमन्त्रीको गृह नगरमा 'चिल्ड्रेन हेवन' बन्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
प्रधानमन्त्रीको गृह नगरमा 'चिल्ड्रेन हेवन' बन्ने

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर झापाको दमकमा असहाय, अनाथ बालबालिकाको संरक्षण र शिक्षाको लागी व्यवस्थित आवास सहितको केन्द्र खोलिने भएको छ। 

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै  सो कार्यक्रमको घोषणा गरेका हुन्। प्रधानमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा शक्तिको दुरुपयोग गर्दै धेरै परियोजना गृह नगरमा केन्द्रित गरेको आरोप लागिरहेको बेला यो नयाँ परियोजना घोषणा गरिएको हो। 

प्रतिक्रिया दिनुहोस