aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

२० हजार लिटर खानेपानीमा छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
२० हजार लिटर खानेपानीमा छुट

काठमाडौं ।सरकारले बजेट मार्फत २० हजार लिटर खानेपानीमा छुट दिएको छ । यो काठमाडौं उपत्यका तथा सरकारले वितरण गरेको पानीमा लागु हुने छ ।

यस्तो छुट निषेधाज्ञा समयको लागि मात्र हुने छ ।

प्रतिक्रिया दिनुहोस