aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

विद्यार्थीलाई ल्यापटप खरिदका लागि ८० हजार सम्मको कर्जा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
विद्यार्थीलाई ल्यापटप खरिदका लागि ८० हजार सम्मको कर्जा

काठमाडौं ।अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटमा  विद्यार्थीहरुलाई ल्यापटप खरिदका लागि ८० हजार रुपैयाँसम्मको कर्जा १ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने जानकारी दिए  ।

१६ वर्ष उमेरसम्मका विद्यार्थीका लागि एकथान सिम निःशुल्क दिने व्यवस्था मिलाएको छ ।

 

प्रतिक्रिया दिनुहोस