aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

सबै खाले श्रमिकहरुको आधारभूत तलब मासिक १५ हजार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
सबै खाले श्रमिकहरुको आधारभूत तलब मासिक १५ हजार

काठमाडौं ।औपचारिक क्षेत्रमा काम गर्ने सबै खाले श्रमिकहरुको आधारभूत तलब मासिक १५ हजार पु¥याइने सरकारले घोषणा गरेको छ । सरकारले प्रदान गर्ने रकममा कम भए थप रकम स्थानीय तहले व्यहोर्ने गरि व्यवस्था गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणका क्रममा बताए ।

प्रतिक्रिया दिनुहोस