aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

उपयोग नभएका जमिनलाई सरकारले लिजमा दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
उपयोग नभएका जमिनलाई सरकारले लिजमा दिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सबै प्रदेशमा भूमि बैंकका शाखा विस्तार गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

उनका अुनसार आगामी आर्थिक वर्षमा ४० शाखा खोली उपयोग नभएका जमिनलाई सरकारले लिजमा दिनेछ । भूमि चाहिनेहरुले भूमि बैंकमा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस