aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

अगामी बर्षभित्रमा उपत्यकामा एक सय विद्युतीय वस सञ्चालन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
अगामी बर्षभित्रमा उपत्यकामा एक सय विद्युतीय वस सञ्चालन गर्ने

काठमाडौं । सरकारले अगामी बर्षभित्रमा काठमाडौ उपत्यकामा एक सय विद्युतीय वस सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा सो कुराको जानकारी गराएका हुन् ।

त्यस्तै विद्युतीय सवारी साधनको प्रयोग बढाउन काठमाडौ उपत्यकासहितका स्थानमा चार्जिग स्टेशन, टर्मिनल भवन लगायत अन्य पुर्वाधार निर्माण गर्ने सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस