aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सबै स्थानीय तहमा हेलिप्याड स्थापना गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
सबै स्थानीय तहमा हेलिप्याड स्थापना गरिने

काठमाडौं । सरकारले सबै स्थानीय तहमा हेलिप्याड स्थापना गर्ने घोषणा गरेका छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै आकस्मिक कार्यका लागि सबै स्थानीय तहमा हेलिप्याड स्थापना गरिने बताएका हुन् । 

प्रतिक्रिया दिनुहोस