aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज

काठमाडौं । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ ।

शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा उक्त कार्यक्रम खारेज गरेका हुन् ।त वर्ष सरकारले संघीय संसद निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस