aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

पत्रकारको ७ लाखसम्मको दुर्घटना बीमा गरिने, निशुल्क उपचारको व्यवस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
पत्रकारको ७ लाखसम्मको दुर्घटना बीमा गरिने, निशुल्क उपचारको व्यवस्था

काठमाडौं । सरकारले श्रमजीवी पत्रकारका लागि ७ लाखसम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था मिलाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै यस्तो घोषणा गरेका हुन् ।  

अर्थमन्त्री पौडेलले आगामी साउन १ गतेदेखि पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने  पनि बताए । 
 

प्रतिक्रिया दिनुहोस