aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

एनटीसीको २२ प्रतिशत सेयर ग्राहकलाई उपलब्ध गराउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
एनटीसीको २२ प्रतिशत सेयर ग्राहकलाई उपलब्ध गराउने

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)को २२ प्रतिशत सेयर ग्राहकलाई उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।

यससँगै अब ग्राहकले एनटीसीको सिमसँगै एनटीसीको सेयर पनि पाउने छन् ।

प्रतिक्रिया दिनुहोस