aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

मदिरा र सुर्तीजन्य पदार्थको मूल्य वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
मदिरा र सुर्तीजन्य पदार्थको मूल्य वृद्धि

काठमाडौँ।सरकारले मूल्य अभिवृद्धि करको दर यथावत राखेपनि भन्सार महसुल दर सामान्य परिवर्तन गरेको छ । 

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्षको बजेट भाषणका क्रममा सो कुराको घोषणा गरेका हुन् । उनले मदिराजन्य वाइन, वियर तथा सुर्तिजन्य चुरोट लगायतका वस्तुको अन्तशुल्क वृद्धि गरेको घोषणा गरेका हुन् । यससँगै मदिरा र सुर्तीजन्य पदार्थको मूल्य वृद्धि हुने भएको छ ।   

प्रतिक्रिया दिनुहोस