aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

एक तिहाइ जनसंख्यामा बीमाको पहुँच पुर्याउने  सरकारको लक्ष्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
एक तिहाइ जनसंख्यामा बीमाको पहुँच पुर्याउने  सरकारको लक्ष्य

काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्षमा कम्तिमा एक तिहाइ जनसंख्यामा बीमा पहुँच पुर्याउने  लक्ष्य लिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्षको बजेट भाषणका क्रममा सो कुराको घोषणा गरेका हुन् ।

सरकारले सार्वजनिक पुर्वाधार तथा सरकारी भवनको बीमा गर्ने व्यवस्थालाई अभियानको रुपमा अगाडि बढाइने भएको छ । साथै निजी घरको हकमा रु ५ हजार रुपैयाँसम्मको प्रिमियमलाई आयकर कट्टीका लागि गणना गरिने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस