aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

सरकारले दिएको कर छुट उपभोग गर्नुभयो ? यस्ता छन छुटका दफाहरु(विवरण सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ जेठ २०७८
सरकारले दिएको कर छुट उपभोग गर्नुभयो ? यस्ता छन छुटका दफाहरु(विवरण सहित)

काठमाडौं । सरकारले आर्थिक अध्यादेश मार्फत कर छुट व्यबस्था कार्यान्वनय गर्न आन्तरिक राजस्व विभागले आग्रह गरेको छ । मंगलबार विभागले एक सूचना जारी गर्दै आर्थिक अध्यादेश २०७८ ले उपभोग गर्न भनेका करको  दिन अनुरोध गरेको हो । 

आर्थिक अध्यादेश, २०७८ को दफा २० मा प्रशासनिक पुनरावलोकन वा पुनरावेदनमा रहेका मुद्दा फिर्ता लिइ कर तिरेमा शुल्क, थप दस्तुर तथा जरिवाना मिनाह सम्बन्धी व्यवस्था रहेकोछ ।

त्यस्तै,बक्यौता मिनाह सम्बन्धी विषेश व्यवस्था रहेको दफा २१, दाफा २२ उत्पपनीको प्रमाणपत्र जारी गरे बापतको कर, थप दस्तुर र जरिवाना मिनाह सम्बन्धी विषेश व्यवस्था रहेको छ । त्यस्तै, दाफा २३ देखि ३३ सम्मका दफामा उल्लेख भएका कर छुटका व्यवस्था उपभोग गर्न विभागले भनेको छ ।   

प्रतिक्रिया दिनुहोस