aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

रेशम चौधरी रिहाइ हुने, संयुक्त संघर्ष समितिसँग ६ बुँदे सहमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ जेठ २०७८
रेशम चौधरी रिहाइ हुने, संयुक्त संघर्ष समितिसँग ६ बुँदे सहमति

काठमाडौं । सरकारले रेशम चौधरीलाई रिहाइ गर्ने भएको छ । मंलगबार सरकार र थारुहटरथारुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएपपछि चौधरीको मुद्दा फिर्त लिने सकमति भएका हो । 

सरकार र थारुहटरथारुवान संयुक्त संघर्ष समितिको सम्झौत पत्रमा सरकारका तर्फबाट कानुनमन्त्री लीलानाथ श्रेष्ठसहित राजन भट्टराई र भगवती चौधरीले  हस्ताक्षर रहेको छन । त्यस्तै सरकार र थारुहटरथारुवान संयुक्त संघर्ष समिति तर्फबाट रुक्मिणी चौधरी, प्रेमलाल चौधरी,पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द प्रसाद चौधरीको हस्ताक्षर रहेको छन ।

प्रतिक्रिया दिनुहोस