aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

प्रदेश नं १ को बजेट अधिवेशन आह्वान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० जेठ २०७८
प्रदेश नं १ को बजेट अधिवेशन आह्वान

विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले  प्रदेश नं १ प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशन यही जेठ २४ गते दिनको २ बजे का लागि आह्वान गरेका छन ।

 प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा–१८३ को उपधारा १ बमोजिम जेठ २४ गते सोमबार दिनको दुई बजे अधिवेशन आह्वान गरिएको कार्यालयका सूचना अधिकारी विमल पौडेलले जानकारी दिए । प्रदेश सरकार मन्त्रिपरिषद्को जेठ २० गतेको सिफरिसअनुसार वैठकको आह्वान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस