aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

भारतमा यत्रो विदेशी मुद्रा कहाबाट आयो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ जेठ २०७८
भारतमा यत्रो विदेशी मुद्रा कहाबाट आयो ?

एजेन्सी । भारतमा विदेशी मुद्रा संचितीको तथ्यांकले नयाँ रेकर्ड कायम गरेको छ । महामारीमा संकट टार्नका लागि पनि पैसा चाहिन्छ । तर, भारतीय अर्थतन्त्रमा विदेशी मुद्राको संकलन सामान्यभन्दा धेरै नै भइरहेको छ । 

भारतमा विदेशी मुद्राको संचिती ५९८ अर्ब डलर भइसकेको त्यहाको केन्द्रीय बैंकले जनाएको छ ।  यो तथ्यांक अझ बढेर ६०० अर्ब डलर पुग्ने अनुमान भारतीय केन्द्रीय बैंकले गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस