aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पशुपतिका मूर्ति गायब, पाशुपतको अस्तित्व खतरामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ असार २०७६
पशुपतिका मूर्ति गायब, पाशुपतको अस्तित्व खतरामा

काठमाडौं । ग्वलः अर्थात पौराणिक पाशुपत क्षेत्र । नौवटा चोक, नौवटा डबली, नौवटा कुवा, नौवटा धारा,  नौवटा इनार, नौवटा शक्तिपीठ, नौवटा क्षेत्रपाल,  नौवटा पोखरी र नौवटा सम्प्रदायको संयोजनबाट बन्यो पशुपात क्षेत्र । गोलाकार भएका कारण यस क्षेत्रलाई लिच्छविकाल अगाडि ग्वलः भनियो ।

पछिल्ला दशक पालैपालो ऐतिहासिक मूर्ति एवम् पुरात्विक महत्वका सम्पदा हराउन थालेका छन् । गोलाकार रुपमा फैलिएको पाशुपतको अस्तित्व खतरामा पर्न थालेको छ ।

पशुपति क्षेत्रबाट हराएका मूर्तिको यकिन विवरण कोषसँग छैन । हराएका मूर्तिबारे आधिकारिक जानकारी माग्दा कोषले दिन सकेन । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ । 


 

प्रतिक्रिया दिनुहोस