aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

कामचलउ सरकारलाई पूर्वप्रधानमन्त्रीहरुको चेतावनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० जेठ २०७८
कामचलउ सरकारलाई पूर्वप्रधानमन्त्रीहरुको चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीहरूले दीर्घकालीन प्रकृतिका काम नगर्न सरकारलाई चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले संयुक्त वक्तव्य जारी गरी कामचलाउ सरकारको गलत काममा संलग्न नहुन प्रशासन, सुरक्षा निकायलगायत राज्यका अन्य निकायहरूलाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस