aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

प्रदेश १ को बजेट ३२ अर्ब ४६ करोड विनियोजन (पूर्ण पाठ)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ असार २०७८
प्रदेश १ को बजेट ३२ अर्ब ४६ करोड विनियोजन (पूर्ण पाठ)

काठमाडौं । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गरेको छ । सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको  छ । कुल बजेटमध्ये चालु तर्फ १४ अर्ब १६ करोड १५ लाख (४३.६ प्रतिशत, पुँजीगत तर्फ १५ अर्ब ५ करोड ३५ लाख (४६.३ प्रतिशत रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस