
काठमाडौं । बाग्मती सरकारको बजेट बढेको छ । आगामी आर्थिक वर्ष २०७८र०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
चालू आर्थिक वर्षमा बागमती प्रदेशले आर्थिक वर्ष २०७७र७८ को लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँ बजेट बिनियोजन गरेको थियो। चालू आवभन्दा आगामी आर्थिक वर्षमा करिब ६ अर्बले बजेटको आकार बढेको हो ।
प्रतिक्रिया दिनुहोस