aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

निजामति कर्मचारीलाई छात्रवृत्ति सहित तलबि अध्ययन विदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ असार २०७८
निजामति कर्मचारीलाई छात्रवृत्ति सहित तलबि अध्ययन विदा

काठमाडौं । निजामती कर्मचारीको मनोबल उच्च बनाउनका लागि वाग्मती प्रदेश सरकारले बम्पर सुविधा ल्याएको छ । वागमती सरकारले आर्थिक वर्ष बजेटमार्फत स्वदेश तथा विदेशशीमा अध्ययन गर्न छनोट भएका दुई जना कर्मचारीलाई छात्रवृत्ति सहित तलवी विदा दिने भएको हो । 

त्यस्तै प्रदेशमा समायोजन भएका कर्मचारी, नव नियुक्त, बढुवा भएका कर्मचारी, प्रहरी र शिक्षकको अभिलेख व्यवस्थीत गर्ने बताइएको छ ।
 

प्रतिक्रिया दिनुहोस