aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

भक्तपुर केन्द्रबिन्दु बनाएर भूकम्पको ठुलो धक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ असार २०७६
भक्तपुर केन्द्रबिन्दु बनाएर भूकम्पको ठुलो धक्का

काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो । थप विवरण आउन बाँकी छ ।

शनिबारको दिन परेकाले घरमा आराम गरेर बसेका मानिसहरु बाहिर निस्केका थिए । वर्षा समेत भैरहेकोले उपत्यकावासी केही बढी आतिएका देखिए ।

प्रतिक्रिया दिनुहोस