aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

भारत सरकारले फेरि बेच्दै छ सस्तो सुन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ असार २०७८
भारत सरकारले फेरि बेच्दै छ सस्तो सुन

एजेन्सी । भारत सरकारले फेरि सस्तो सुन बेच्दै छ । भारत सरकारले यहि जुन १२ देखि १६सम्म सोभरेन्ट गोल्ड बण्ड स्किमका रुपमा सस्तो सुन बेच्ने जनाएको हो । सरकारले २०२१देखि २२ मे सम्मका लागि सस्तो सुन बेच्ने चौथो किस्ता हो । 

यसमा सरकारी स्वर्ण गोल्ड वण्ड योजना २०२१–२२ का लागि सुनको मूल्य प्रति ग्राम ४ हजार ८०७ रुपैयाँ भारु तोकेको छ । महामारीका कारणले यो सुन अब अनलाइनबाट पनि खरिद गर्न पाइने छ । अनलाइनबाट सुन किन्नेका लागि ५० रुपैयाँ अफर समेत रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस