aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

भारतबाट आउने तरकारीमा कडाइ भएपछि नेपाली चिया नाकामा रोकियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ असार २०७६
भारतबाट आउने तरकारीमा कडाइ भएपछि नेपाली चिया नाकामा रोकियो

काठमाठौं । विषादी परीक्षणको नाममा भारतीय तरकारी र फलफूल नेपाल छिर्ने नाकामा रोकिएपछि भारतीय पक्षले नेपाली चिया रोकेर त्यसको जवाफ फर्काएको छ ।

पूर्वी काँकरभिट्टा नाकाबाट अलि सहज भएको कृषिउपज निर्यातमा केही दिनयता भारतीय पक्षले पुन कडाइ सुरुगरेको हो । नेपालले शुक्रबारदेखि भारतीय तरकारी तथा फलफूल विषादी परीक्षण बिनै आयात गर्न दिएको छ । आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस