aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एसईई पूरक परीक्षाको मिति सर्‍यो (तालिकासहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ असार २०७६
एसईई पूरक परीक्षाको मिति सर्‍यो (तालिकासहित)

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको तालिका संशोधन गरेको छ ।

यसअघि साउन २६ र २७ का लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले जनाएको छ । भदौ १ गते अनिवार्य अंग्रेजी, अनिवार्य नेपाली र अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुने छ ।

अन्य विषयको परीक्षा कुन मितिमा कहिले हुनेछ तालिकासहित

प्रतिक्रिया दिनुहोस