aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

तरकारीको माला लगाएर विरोध प्रदर्शन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ असार २०७६
तरकारीको माला लगाएर विरोध प्रदर्शन

काठमाडौं । भारतबाट आयातित तरकारी तथा फलफूलमा हुँदै आएको विषादी परीक्षण सरकारले स्थगन गरेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आइतबार राजधानीमा विरोध प्रदर्शन गरेको छ ।  नेविसंघले प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पस अगाडि तरकारीको माला लगाएर विषदियुक्त तरकारी तथा फलफूलको आयात रोक्न माग गर्दै प्रदर्शन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस