केन्द्रीय कारागारले अनधिकृत ढंगले संरचना निर्माण गरेपछि बागदरवारस्थित काठमाडौं महानगरपालिका कार्यालय भवनको ढल थुनिएको छ ।
कारागारले महानगरपालिका र सम्बन्धित वडासँग स्वीकृति नलिई महिला ब्यारेक संरचना निर्माण गरेपछि ढल थुनिएको यो समाचार आजको नागरिक दैनिकबाट लिइएको हो।
शनिबारको वर्षको पानीले ढलबाट निकास नपाएपछी महानगरपालिका कार्यालय रहेको भवन र चाईना टाउनको भुइँ तल्ला डुबानमा परेको छ ।
प्रतिक्रिया दिनुहोस