सर्वाेच्च अदालतले एनसेलको विवादित मुद्धामा एकमहिना पछि निार्णय सुनाउने आदेश गरेको छ ।
न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा, मनोजकुमार शर्माको बृहत् इजलासले साउन २९ मा एनसेलको विवादित मुद्धाको निर्णय सुनाउने आइतबार आदेश भएको हो । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
सर्वोच्चले साउन ९ मा बहस नोट पेश गर्ने र २१ गते निर्णय सुनाउने आदेश गरेको हो ।
प्रतिक्रिया दिनुहोस