aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

पूर्वराजा ज्ञानेन्द्रलाई यसवर्ष ह्याप्पी बर्थडे  भन्न नपाइने भयो !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ असार २०७६
पूर्वराजा ज्ञानेन्द्रलाई यसवर्ष ह्याप्पी बर्थडे  भन्न नपाइने भयो !

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष जन्मोत्सव नमनाउने भएका छन् । आफन्तहरुको निधन भएको कारण देखाउँदै उहाँले यस वर्ष जन्मोत्सव नमनाउने भएको निर्मल निवास स्रोतले जनाएको छ ।

हरेक वर्ष तामझामका साथ जन्मोत्सव मनाउने गर्नुभएका पूर्वराजा ज्ञानेन्द्रले आफन्त प्रभाकर शमशेर राणा, प्रबल शमशेर राणालगायतको निधन भएपछि जन्मोत्सव स्थगित भएको निर्मल निवास स्रोतले जानकारी दिएको छ ।  आजको नेपाल समाचारपत्रमा खबर छ । 

प्रतिक्रिया दिनुहोस