aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

वैदेशिक रोजगारी नयाँ नियमः विदामा आएका बेला पनि क्षतिपूर्ति पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ असार २०७६
वैदेशिक रोजगारी नयाँ नियमः विदामा आएका बेला पनि क्षतिपूर्ति पाइने

काठमाडौं । सरकारले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका तर विदामा घर फर्केका बेला स्वदेशमै मृत्यु भए पनि उनीहरुका आफन्तलाई राहत उपलब्ध गराउने भएको छ । यसअघि रोजगारीको क्रममा विदेशमा मृत्यु भए त्यस्ता कामदारका परिवारले मात्र सुविधा पाउने व्यवस्था थियो । आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस