aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पौडेल नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ साउन २०७८
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पौडेल नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद डा. विश्व पौडेललाई सरकारले नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकले अर्थविद् पौडेललाई उपाध्यक्ष नियुक्त गरेको  हो । योजना आयोगको उपाध्यक्षमा डा. पौडेल र सदस्यहरुमा डा.रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरिएको प्रधानमन्त्री निकटस्थ स्रोतले बताएको छ । 
 

प्रतिक्रिया दिनुहोस