aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

लुम्बिनी प्रदेश प्रमुखले गरे पदभार ग्रहण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ साउन २०७८
लुम्बिनी प्रदेश प्रमुखले गरे पदभार ग्रहण

भैरहवा । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमित शेरचनले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले लुम्बिनी प्रदेशलाई समुन्नत बनाउन लागिपर्ने बताउदै कालिगण्डकि डाइभर्सनलाई  गर्ने बताए । 

सरकारले आवश्यक ठानेर मलाई नियुक्ति गरेकोले त्यो जिम्मेवारीबाट टाढा नहुने र विकासमा अग्रणी भएरै काम गर्ने उनले बताए । प्रदेश प्रमुख शेरचनले भने, ‘म कुनै दलको कार्यकर्ता भएपनि विकासकालागि सबै दल सँग सहकार्य गरेर अगाडि बढ्नेछु ।’ 

प्रतिक्रिया दिनुहोस