aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

मन्त्री यादवले भने–‘विषादी परिक्षण केशमा सचिवले फसाए’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ असार २०७६
मन्त्री यादवले भने–‘विषादी परिक्षण केशमा सचिवले फसाए’
file photo

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आफूलाई आफ्नै मन्त्रालयका सचिवहरुले फसाएको आरोप लगाएका छन् । मन्त्री यादवले पूर्वाधार भए नभएको नहेरी भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको र त्यसमा आफूलाई सचिवहरुले गुमराहमा राखेका बताएका छन् । 

आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै भने, मन्त्री यादवले सबै जिम्मेवारी लिन्छु, कसैको दाबामा निर्णय फिर्ता लिएको होइन, पूर्वाधार नहेरी निर्णय गरेकोमा माफी चाहान्छु । यदि तपाईंलाई सन्तोष हुन्छ भने मलाई थप्पड हान्नुस् भने ।  

प्रतिक्रिया दिनुहोस