बरहथवा नगरपालिकाको हजारियास्थित सरकारी जमिन भित्रभित्रै व्यक्तिका नाममा लालपुर्जा बनिसकेको फेला परेको छ ।
मालपोत कार्यालय बरहथवाको कम्प्युरमा सरकारी प्लट कायम रहेको साबिक हजरिया गाविस ७ तथा हाल बरहथवा नगरपालिका ४ स्थित सात बिघा १४ कट्ठा १५ धुरमध्ये ६ बिघा १४ क्टठा जमिन स्थानीय जागदेव महतोको नाममा लालजपुर्जा बनेको फेला परेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस