aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

काम नगर्ने ठेकदारमाथि धरपकड शुरु, पाच ठेकदार कालो सूचीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ असार २०७६
काम नगर्ने ठेकदारमाथि धरपकड शुरु, पाच ठेकदार कालो सूचीमा

काठमाडौं । सरकारले समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीमाथि धडकपड सुरु गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले अहिले निर्माण कम्पनीहरुमाथि धडपकड सुरु गरेको हो। 

यस धडपकड अभियानस्वरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले अहिले विभिन्न पाँच वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । आजको राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस