aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

पुँजीगत खर्च देखाउन एकै दिन ६ अर्व खर्च !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ असार २०७६
पुँजीगत खर्च देखाउन एकै दिन ६ अर्व खर्च !

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो १५ दिन देखी मुलुकभरका सरकारी कार्यालयले चालु बजेटमा विनियोजित पुरै रकम रित्याउने गरी खर्च शुरु गरेका छन् । आइतबार (असार २२ ) मा एकै दिन ६ अर्व ९ करोड रुपयाँ चालु खर्च अन्तर्गत भुक्तानी दिइएको छ  । 

यो आर्थिक वर्षका ३३० दिनमा औसत दैनिक १ अर्व ८४ करोडको दरले खर्च भएकोमा असार १५ पछी भने दैनिक सवा ३ अर्वको दरले खर्च भईरहेको खबर आजको नागरिक दैनिकमा प्रकाशित छ । पुँजीगत खर्च वर्षको अन्त्यमा खर्च हुने परम्परा जसतै भएपनि चालु खर्चमा यस्तो हुनु नहुने हो  ।

 

प्रतिक्रिया दिनुहोस