aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक हुँदै, नतिजा यसरी थाहा पाउनुहोस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २३ साउन २०७८
माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक हुँदै,  नतिजा यसरी थाहा पाउनुहोस्

काठमाडौं  । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको नतिजा आज सार्वजनिक गर्ने भएको हो । गत वर्ष जस्तो यस वर्ष पनि विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट नतिजा हेर्नका लागि व्यवस्था गरेको  छ ।www.see.gov.np,www.neb.gov.np,www.theconnectplus.com,www.see.edusanjal.com,www.see.ntc.net.npwww.ekantipur.com,www.ricell.axiata. com बाट  नतिजा बोर्डले व्यवस्था गरेको  छ।

प्रतिक्रिया दिनुहोस