aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

यौन दुराचारी पिटरलाई ९ वर्ष कैद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ असार २०७६
यौन दुराचारी पिटरलाई ९ वर्ष कैद

काठमाडौं । बाल यौन दूराचारको अभियोग लागेका पिटर जोहन डालग्लिसलाई ९ सजाय सुनाइएको छ । काभ्रे जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको हो ।

पिटर नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) तथा अफगानिस्तानस्थित युएन ह्याबिट्याटको कन्ट्री रिप्रेजेन्टेटिभ भइसकेका क्यानेडियन नागरिक हुन् ।

प्रतिक्रिया दिनुहोस