aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बसभित्रै कुटपिट गरी लुटियाे ५० हजार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ असार २०७६
बसभित्रै कुटपिट गरी लुटियाे ५० हजार

काठमाडौं । काठमाडौँको कलङ्कीबाट ललितपुर बालकुमारीतर्फ जाने क्रममा बा४ख ८६४८ नम्बरको बसमा सवार प्रविणकुमार शाहको आज रु ५० हजार लुटपाट भएको छ ।

अपरिचित व्यक्तिहरुले कुटपिट गरी साथमा रहेको नगद लुटी फरार भएका प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उक्त बस र चालकलाई गोङ्गबुबाट नियन्त्रणमा लिएको जनाइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस