aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

भारतीय एक टेलिकमको एक त्रैमासको घाटा ७,३१९ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३२ साउन २०७८
भारतीय एक टेलिकमको एक त्रैमासको घाटा ७,३१९ करोड

एजेन्सी । ऋणमा डुबेको भारतीय दूरसञ्चार कम्पनी भोडाफोन–आइडियाको समस्या बढ्दै गएको छ । कम्पनीले आर्थिक वर्ष २०२१–२२ को जून त्रैमासमा ७३१९ करोड रुपैयाँ भारु घाटा बेहोर्नु परेको छ । अघिल्लो वर्षको सोही त्रैमासमा २५,४६० करोड रुपैयाँ भारु कम्पनीलाई मार्चमा ७,००० करोड रुपैयाँ भारुको घाटा हरेको थियो ।

एक्सचेन्ज फाइलिङका अनुसार कम्पनीको आम्दानी ९१५२ करोड रुपैयाँ भारु रहेको छ । जुन अघिल्लो त्रैमासमा १०,६५९ करोड रुपैयाँ भारु थियो । कम्पनीको प्रति ग्राहक कमाई मार्च त्रैमासमा १०४ रुपैयाँ भारुस्को तुलनामा १०७ रुपैयाँ थियो । जबकि इन्टरनेट डाटाको माग १३.२ प्रतिशतले अघिल्लो त्रैमासिकको तुलनामा लकडाउनका कारण बढेको थियो ।
 

प्रतिक्रिया दिनुहोस