aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

विश्वको एक नम्बर मूल्यवान ब्राण्ड एप्पल, मूल्यवान ब्राण्डको सूचीमा भारतका १२ कम्पनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ भदौ २०७८
विश्वको एक नम्बर मूल्यवान ब्राण्ड एप्पल, मूल्यवान ब्राण्डको सूचीमा भारतका १२ कम्पनी

एजेन्सी । आईफोन निर्माता एप्पल इंक संसारको सबैभन्दा मूल्यवान कम्पनी यथावत रहेकोे छ । हुनर ग्लोबल ५०० सूचीको शीर्ष स्थानमा रहेको  छ । एप्पलले आफ्नो बजार पुँजकरण समेत १५ प्रतिशतले बढाएको  छ ।  अब एप्पलको बजारप्ुँजीकरण २,४०० बिलियन डलर पुगेको छ ।

एप्पल बाहेक माइक्रोसफ्ट, अमेजन, अल्फाबेट (गुगल), फेसबुक र टान्सेन्ट हुरुन ग्लोबल ५०० को सूचीमा शीर्ष ५मा रहेका छन् । त्यस्तै, भारतीय कम्पनीहरु विश्व भरमा आफ्नो सफलता देखाउँदैछन । भारतबाट १२ कम्पनीहरु यो वर्ष हुनर ग्लोबल ५०० सूचीमा सामेल भएका छन । यस मा रिलायन्स इंडस्ट्रीज (आरआईएल) र टाटा कन्सल्टेंसी लिमिटेड (टीसीएस) शीर्ष १०० मूल्यवान कम्पनीहरुमा समावेश भएका छन् ।

रिलायन्स र टीसीएल शीर्ष १०० बाट ७५मा आफ्नो स्थान बनाएको छन। हुनर यो सूची मा रिलायंस उद्योग १८८ अर्ब डलर बजार पूँजीकरण भएका ५७ औं स्थानमा रिलायन्स रहेको छ । १६४ अर्ब  डलर पुँजीकरण टीसीएल ७४ औं स्थानमा रहेको  छ।  टप ५०० को सूचीमा तेस्रो नम्बरमा रहेको एचडीएफसी बैंक रहेको छ ।  

भारतबाट हुनर ग्लोबल ५०० सूचीमा तेस्रो लिष्टमा रहेको एचडीएफसी बैंक बजार पुँजीकरणको सूचीमा १२४ औं स्थानमा छ । बैंकको बजार पूँजीकरण ११३ बिलियन डलर छ । भारतबाट केहि नयाँ कम्पनीहरु पहिलो पटक हुनर ग्लोबल ५०० सूचीमा प्रवेश गरेका छन् । यसमा विप्रो ४५७ औं स्थानमा, एशियन पेंट्स ४७७ औं स्थानमा र एचसीएल टेक्नोलोजी ४९८ औं स्थानमा छन्। संख्याको हिसाबले भारतका कम्पनीहरुको स्थान १६३ औमा इम्फोसिस, आइसीआइसी बैंक २६८, एचडीएफसी ३०१, कोडाक  ३८०, बजाज फाइनान्स ३८१ भारती एआरटेल ४६२ औं स्थानमा रहेका छन् । 

ज्गचगल ग्लोबल ५०० सूची मा भारत मा अन्य कम्पनीहरु १ क्ष्ला३ मा इन्फोसिस, आईसीआईसीआई बैंक २ड औं, एचडीएफसी ३०१ औं, कोटक महिन्द्रा बैंक ३डण्० औं, बजाज फाइनान्स ३ज्ञ१ औं र भारती एयरटेल ४६२ औं स्थानमा छन्। यस सूची मा शामिल धेरैजसो कम्पनीहरु मुम्बई बाट देश मा छन्।

प्रतिक्रिया दिनुहोस