aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

चन्द्रागिरि जामजाम लाग्याथ्यो निम्तो आएन : बास्कोटा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ भदौ २०७८
चन्द्रागिरि जामजाम लाग्याथ्यो निम्तो आएन : बास्कोटा

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता गोकुल बस्कोटाले माधव नेपाल पक्षलाई व्यांग्य गर्दै आफूलाई चन्द्रागिरिको बैंठकमा नबोलाएको भन्दै ट्विट गरेका छन् । उनले आफ्नो ट्विटमा लेखेकाका छन्, 'मलाई पनि चन्द्रागीरी जाम जाम लाग्याथ्यो निम्तै दिएनन।कस्ता हांडीघोप्टे रेछन बाक्लो दाल खादा पनि लुकेर खाने ? भो आफु त गहतकै झोल खाईन्छ। किड्नीलाई राम्रो गर्छ रे।'

प्रतिक्रिया दिनुहोस