
एजेन्सी । प्रविधि कम्पनी इन्फोसिसका एमडी र सीईओ सलील पारेख भारतीय अर्थमन्त्री निर्मला सीतारमणको सामु उपस्थित भएका छन्। उनीहरुलाई नयाँ आयकर ई-फाइलिंग पोर्टलमा बारम्बार समस्या आइरहेकोले अर्थमन्त्री सीतारमणले बलाएकी हुन ।
अर्थमन्त्रीले उनीहरुलाई सेप्टेम्बर १५ सम्म सबै समस्याहरुको समाधान गर्न आग्रह गरेका छन्। ४२४१ करोड रुपैयाँ भारुमा बनेको यो पोर्टल ७ जुनमा स्टल गरिएको थियो । स्टल गरेको बेलादेखि लगातार समस्याहरु छन्। यो इन्फोसिसद्वारा बनाईएको करसँग सम्बन्धी प्रणाली हो।
अर्थमन्त्री निर्मला सीतारमणले बैठकमा आयकर विभागको ई-फाइलिंग पोर्टलमा देखिएका प्राविधिक समस्याहरुको बारेमा छलफल भएको थियो। अर्थ मन्त्रालयले सलील पारेखलाई भनिन, सरकार र करदाताहरु पोर्टलको शुरुवातको ढाई महिनापछि पनि लगातार समस्याको आयरहेको छ करण के हो ?
प्रतिक्रिया दिनुहोस