aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

सर्यो एमाले स्थायी कमिटी बैठक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ भदौ २०७८

काठमाडौं । नेकपा (एमाले) को आज  ११ बजेको लागि तय गरिएको स्थायी कमिटीको बैठक थप तयारीसहित दिउँसो ३ बजे बस्ने भएको छ । सो पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आज दिउँसो बस्ने जानकारी दिए ।

सोमबार एमालेका अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीका अन्य सदस्यको छलफलपछि १० बुँदे सहमतिको सिफारिस कार्यान्वयन गर्ने समझदारी भएको बताइएको छ  । 

प्रतिक्रिया दिनुहोस