aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

भारतमा नेताका घरमा धमाधम छापा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ भदौ २०७८
भारतमा नेताका घरमा धमाधम छापा

एजेन्सी । भारतका राजनीतिज्ञहरुको घरमा त्यहाको प्रवर्तन निर्देशनालयले धमाधम छापा मार्न थालेको छ । सोमबार शिवसेनाकी सांसद भावना गवाली पाटिलको घरमा छापा मारेको छ । यसभन्दा पहिला महाराष्ट्रका पूर्वगृहमन्त्री अनिल देशमुको घरमा छापा मारेको थियो । 

शिवसेनाकी सांसद भावनाले ७२ करोडभन्दा बढीको स्रोत नखुलेको बताइएको छ । उनी भारतीय लोकसभामा लगातार ५ वर्षदेखि सांसद पदमा रहदै आएकी छिन् । 
 

प्रतिक्रिया दिनुहोस