काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद बैठक बोलाएका छन् । आज दिउँसो अपरान्ह्र चार बजेका लागि बैठक बोलाइएको हो ।
प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा नियमित ऐजेण्डामा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस