aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

अब पोखराबाट देशका यी स्थानमा सिधै उडान

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • विहीबार, १७ भदौ २०७८
अब पोखराबाट देशका यी स्थानमा सिधै उडान

पोखरा । अन्तरप्रदेश उडानको हब बनेको छ । यसअघि काठमाडौंबाहेक नेपालगन्ज, भरतपुर र भैरहवामा पोखराबाट सीधा उडान हुँदै आएको छ ।

 १९०० डी बिच क्राफ्ट १८ सिटे जहाजले साताको ३ दिन आइतबार, बुधबार र शुक्रबार पोखरा–सिमराको उडान गर्नेछ । यो मार्गमा ४ हजार ७ सय ७०, ५ हजार २ सय ७० र ७ हजार १ सय ७० गरी तीन थरी भाडादर कायम गरिएको छ । उडान समय ३० मिनेटको रहनेछ । पोखराबाट सिमरा दिउँसो १२ः२० र सिमराबाट पोखराको उडान १३ः१५ बजेलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस